Small Steps to a Healthier You
गएको बर्ष खानेकुरा मा आलू अन्न भात कमै गरियो,चिल्लो पिरो भोज पनि कम नै थियो बेस्सारी ब्यायम पनि गारियो घर मा सेलेरी केल गाजर पालुङो काक्र्रो मिसाएर जुस पानी पिइयो.
सिनेमा समाचार भोजन समय मा हेरिएन एती गर्दा सारीर को बजन कम गर्न गाह्रो भो यो बर्षअली भिन्न तरिका मा पहिलो खानेकुरा नेपाली दाल भात तरकारी सबै खाने चिल्लो कम ,पानी प्रसस्त पिउने फल्फुल पनि खाने साँझ बिहान आधा घण्टा नियमित ब्याआम गर्ने यो सब महिले सुरु गरे हेरौ कती को लाभदाएक हुन्छ अरु हरु ले अन्यथा नलिदिनु होला सगिता को सुझाव साह्रै राम्रो लाग्यो साना केटाकेटी छोराछोरो लाई हामी ले सबै राम्रो सिकाउ आफु ले जे गरिन्छ उनिहरु हामी द्वारा प्रसिक्षित हुनेहुन जय लालिगुरास शिकागओ महिला
Archana Regmi



Great suggestion!! Thank you.