top of page

LaliGuras

हे लालिगुरास तिमीलाई भेटे देखी छैन मन नै थिर । आफ्नो भन्दा लाग्छ किन वडि तिम्रै पिर । चाहिन्न केही मलाई थकाई लाग्दा बरु शिर बिसाउन पाँउ लालिगुरास तीम्रो चोलिमा ।बाली दीप मायाको झलमल पारि रछु । सजायेकि छु मन्लाई,चढ दिलको डोली मा । लालिगुरासको साथ , लालिगुरासको हात मेरो भो सहारा । हीरा मोती किन चाहियो मन्को खोलिमा। तेरो मेरो को घेरो,नपाल्नु आफैलाई थुन्छ।आशाका कोपिला फक्री सुगन्ध छरि फुलनु नई हो लालिगुरास

Pramila Adhikary

107 views1 comment

Recent Posts

See All

Hello my fellow Laliguras Ladies, My name is Anita Goshali and I wanted to tell you all how I started my YouTube Channel. I started this channel (AGoshali) in the middle of Covid-19 Pandemic to reinve

bottom of page